प्रस्थान 13:18
प्रस्थान 13:18 सरल नेपाली
यसकारण उहाँले तिनीहरूलाई उजाड-स्थानको घुमाउरो बाटो भएर लाल समुद्रतर्फ लैजानुभयो। इस्राएलीहरूले लडाइँ गर्न हात-हतियार लिएका थिए।