YouVersion Logo
Search Icon

प्रस्‍थान 13:18

प्रस्‍थान 13:18 सरल नेपाली

यसकारण उहाँले तिनीहरूलाई उजाड-स्‍थानको घुमाउरो बाटो भएर लाल समुद्रतर्फ लैजानुभयो। इस्राएलीहरूले लडाइँ गर्न हात-हतियार लिएका थिए।