YouVersion Logo
Search Icon

प्रस्‍थान 11:5-6

प्रस्‍थान 11:5-6 सरल नेपाली

र मिश्रमा भएका सबै जेठा छोराहरू मर्नेछन्, जाँतो पिँध्‍ने कमारीको जेठो छोरादेखि सिंहासनको अधिकारी हुने राजाको जेठो छोरोसमेत मर्नेछ। गाई-वस्‍तुका सबैभन्दा पहिले ब्‍याएका बाछाहरू पनि मर्नेछन्। सारा मिश्रदेशभरि अघि कहिल्‍यै नसुनिएको र पछि फेरि कहिल्‍यै नसुनिने रुवावासी चल्‍नेछ।