YouVersion Logo
Search Icon

प्रस्‍थान 10:21-23

प्रस्‍थान 10:21-23 सरल नेपाली

तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “आफ्‍नो हात आकाशतिर पसार्‌ र मिश्रदेशमा बाक्‍लो निष्‍पट्ट अन्‍धकार हुनेछ।” मोशाले हात आकाशतिर पसारे र मिश्रभरि नै तीन दिनसम्‍म निष्‍पट्ट अँध्‍यारो भयो। मिश्रीहरूले एक-अर्कालाई देख्‍न सकेनन् र तीन दिनसम्‍मै कसैले आफ्‍नो घर छोडेनन्। तर इस्राएलीहरू बसेका ठाउँमा भने उज्‍यालै थियो।