YouVersion Logo
Search Icon

प्रस्‍थान 10:13-14

प्रस्‍थान 10:13-14 सरल नेपाली

मोशाले आफ्‍नो लौरो उचाले र परमप्रभुले त्‍यस दिन र रातभरि मिश्रदेशमा पूर्वबाट बतास ल्‍याउनुभयो। भोलिपल्‍ट बिहान त्‍यो बतासले सलहहरू ल्‍यायो। ती हुलका हुल आए र सारा देशभरि बसे। त्‍यति धेरै सलहहरू न त अघि आएका थिए न पछि नै आउनेछन्।

Free Reading Plans and Devotionals related to प्रस्‍थान 10:13-14