YouVersion Logo
Search Icon

प्रस्‍थान 10:1-2

प्रस्‍थान 10:1-2 सरल नेपाली

तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “गएर राजालाई भेट्। मैले राजा र उसका भारदारहरूको मन कठोर बनाएको छु। तिनीहरूका बीचमा मैले यी आश्‍चर्यका कामहरू गरें र ती गर्दा कसरी मिश्रीहरूलाई मूर्ख बनाएको थिएँ, त्‍यो कुरा तिमीहरूले आफ्‍ना छोरानातिहरूलाई भन्‍न सकौला भनेरै मैले तिनीहरूको मन कठोर गरेको छु। तिमीहरू सबैले म परमप्रभु हुँ भनी जान्‍नेछौ।”

Free Reading Plans and Devotionals related to प्रस्‍थान 10:1-2