YouVersion Logo
Search Icon

प्रस्‍थान 1:20-21

प्रस्‍थान 1:20-21 सरल नेपाली

ती सुँडेनीहरूले परमेश्‍वरको भय मानेका हुनाले उहाँले तिनीहरूको कल्‍याण गर्नुभयो र तिनीहरूलाई सन्‍तान दिनुभयो। इस्राएलीहरू बढ्दै र अझै शक्तिशाली हुँदैगए।