१ कोरिन्थी 5:11
१ कोरिन्थी 5:11 सरल नेपाली
तर मैलेचाहिँ ख्रीष्टिय भाइ हुँ भन्दै व्यभिचार गर्ने, लोभ गर्ने, मूर्ति पुज्ने, निन्दा गर्ने, मात्ने र चोर्नेहरूका बारेमा भनेको हुँ। यस्ता मानिसहरूसँग त सँगै बसेर पनि नखानू।