१ कोरिन्थी 15:55-56
१ कोरिन्थी 15:55-56 सरल नेपाली
“खै मृत्यु, तैँले कहाँ जितिस्? मृत्यु तेरो शक्ति खै?” मृत्युको शक्ति पाप हो, पापको शक्ति नै व्यवस्था हो।