YouVersion Logo
Search Icon

रोमी 3:10-12

रोमी 3:10-12 NNRV

जसो लेखिएको छ, “धर्मी कोही छैन, एक जना पनि छैन, बुझ्‍ने कोही छैन, परमेश्‍वरलाई खोज्‍ने कोही छैन। ती सबै बरालिएका छन्, तिनीहरू एकसाथ बेकम्‍मा भएका छन्‌। कसैले असल गर्दैन, असल गर्ने एक जना पनि छैन।”

Video for रोमी 3:10-12