YouVersion Logo
Search Icon

भजनसंग्रह 77:11-12

भजनसंग्रह 77:11-12 NNRV

परमप्रभुका कार्यहरूको म स्‍मरण गर्नेछु, निश्‍चय नै तादिका तपाईंका आश्‍चर्यकर्महरू म सम्‍झनेछु। म तपाईंका सबै कामहरूमाथि मनन गर्नेछु, र तपाईंका सबै शक्तिशाली कार्यहरूमाथि चिन्‍तन गर्नेछु।

Video for भजनसंग्रह 77:11-12