YouVersion Logo
Search Icon

भजनसंग्रह 77:1-2

भजनसंग्रह 77:1-2 NNRV

मैले सहायताको निम्‍ति परमेश्‍वरमा पुकारा गरें। उहाँले मलाई सुनून्‌ भनेर मैले परमेश्‍वरलाई पुकारें। मेरो दु:खको घड़ीमा मैले परमप्रभुलाई खोजें, राती नथाकी मेरो हात पसारें, अनि मेरो प्राणले सान्‍त्‍वना ग्रहण गर्न चाहेन।

Video for भजनसंग्रह 77:1-2