YouVersion Logo
Search Icon

भजनसंग्रह 122:6-8

भजनसंग्रह 122:6-8 NNRV

यरूशलेमका शान्‍तिको निम्‍ति प्रार्थना गर, “तँलाई माया गर्नेहरू सुरक्षित रहून्‌, तेरा पर्खालभित्र शान्‍ति होस्‌, र तेरा किल्‍लाहरूभित्र सुरक्षा।” मेरा दाजुभाइहरू र मेरा मित्रहरूका निम्‍ति म भन्‍नेछु, “तिमीहरूमा शान्‍ति होस्‌।”