YouVersion Logo
Search Icon

मर्कूस 6:5-6

मर्कूस 6:5-6 NNRV

र उहाँले त्‍यहाँ कुनै-कुनै रोगीहरूमाथि आफ्‍ना हात राखेर तिनीहरूलाई निको पार्ने कामबाहेक अरू कुनै शक्तिशाली काम गर्न सक्‍नुभएन। तिनीहरूको अविश्‍वास देखेर उहाँ छक्‍क पर्नुभयो। अनि उहाँ गाउँ-गाउँमा शिक्षा दिँदैजानुभयो।