YouVersion Logo
Search Icon

मर्कूस 6:41-43

मर्कूस 6:41-43 NNRV

उहाँले ती पाँच रोटी र दुई वटा माछा लिएर स्‍वर्गतिर हेरी आशीर्वाद दिनुभयो, र ती रोटीहरू भाँच्‍नुभयो अनि मानिसहरूका अगाडि राखिदेऊन्‌ भनेर चेलाहरूलाई दिनुभयो, र ती दुई माछा पनि उहाँले सबैलाई बाँड़िदिनुभयो। अनि सबैले खाए, र तृप्‍त भए। पछिबाट चेलाहरूले रोटी र माछाका उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए।