YouVersion Logo
Search Icon

मर्कूस 5:8-9

मर्कूस 5:8-9 NNRV

किनकि उहाँले त्‍यसलाई भन्‍नुभएको थियो, “ए अशुद्ध आत्‍मा, त्‍यस मानिसबाट निस्‍किआइज।” अनि उहाँले त्‍यसलाई सोध्‍नुभयो, “तेरो नाउँ के हो?” त्‍यसले उहाँलाई भन्‍यो, “मेरो नाउँ त फौज हो, किनकि हामी धेरै छौं।”