YouVersion Logo
Search Icon

मर्कूस 5:35-36

मर्कूस 5:35-36 NNRV

उहाँ बोल्‍दैहुनुहुँदा, शासकको घरबाट मानिसहरू आएर भने, “तपाईंकी छोरी त मरी। गुरुज्‍यूलाई अब अरू कष्‍ट किन दिनुहुन्‍छ?” तर तिनीहरूले गरेका कुराहरूलाई ध्‍यान नदिई येशूले सभाघरका शासकलाई भन्‍नुभयो, “नडराऊ, विश्‍वास मात्र गर।”