YouVersion Logo
Search Icon

मर्कूस 1:10-11

मर्कूस 1:10-11 NNRV

पानीबाट उक्‍लिआउनेबित्तिकै उहाँले स्‍वर्ग उघ्रिएको र पवित्र आत्‍मालाई ढुकुरको रूपमा आफूमाथि ओर्लंदैगर्नुभएको देख्‍नुभयो। अनि स्‍वर्गबाट यस्‍तो एउटा आवाज भयो, “तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्‍न छु।”