YouVersion Logo
Search Icon

मत्ती 5:3-6

मत्ती 5:3-6 NNRV

“धन्‍य आत्‍मामा दीन हुनेहरू, किनभने स्‍वर्गको राज्‍य तिनीहरूको हो। धन्‍य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्‍त्‍वना पाउनेछन्‌। धन्‍य नम्रहरू, किनभने तिनीहरूले पृथ्‍वीको अधिकार पाउनेछन्‌। धन्‍य धार्मिकताको निम्‍ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्‍त हुनेछन्‌।

Verse Images for मत्ती 5:3-6

मत्ती 5:3-6 - “धन्‍य आत्‍मामा दीन हुनेहरू,
किनभने स्‍वर्गको राज्‍य तिनीहरूको हो।
धन्‍य शोक गर्नेहरू,
किनभने तिनीहरूले सान्‍त्‍वना पाउनेछन्‌।
धन्‍य नम्रहरू,
किनभने तिनीहरूले पृथ्‍वीको अधिकार पाउनेछन्‌।
धन्‍य धार्मिकताको निम्‍ति भोकाउने र तिर्खाउनेहरू,
किनभने तिनीहरू तृप्‍त हुनेछन्‌।मत्ती 5:3-6 - “धन्‍य आत्‍मामा दीन हुनेहरू,

किनभने तिनीहरू तृप्‍त हुनेछन्‌।