YouVersion Logo
Search Icon

मलाकी 3:17-18

मलाकी 3:17-18 NNRV

“जुन दिन म मेरो निजी धन बनाउनेछु, तिनीहरू मेरा हुनेछन्,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। “जसरी कुनै मानिसले आफ्‍नो सेवा गर्ने छोरालाई बाँकी राख्‍तछ, त्‍यसरी नै म तिनीहरूलाई बाँकी राख्‍नेछु। अनि धर्मात्‍मा र दुष्‍ट, परमेश्‍वरको सेवा गर्ने र उहाँको सेवा नगर्नेको भेद तिमीहरूले फेरि देख्‍नेछौ।”

Video for मलाकी 3:17-18