YouVersion Logo
Search Icon

मलाकी 3:11-12

मलाकी 3:11-12 NNRV

“म तिमीहरूका अन्‍नबाली स्‍वाहा पार्ने रोग निको पारिदिनेछु, र तिमीहरूका बारीमा भएका दाखका बोटका फलहरू झर्नेछैनन्,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। “तब सारा जाति-जातिहरूले तिमीहरूलाई धन्‍य भन्‍नेछन्, किनकि तिमीहरूको देश एक अति खुशी देश हुनेछ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।

Video for मलाकी 3:11-12