YouVersion Logo
Search Icon

लूका 23:44-45

लूका 23:44-45 NNRV

प्राय: दिउँसोको बाह्र बजेको थियो, र तीन बजेसम्‍म सारा देशलाई अन्‍धकारले ढाक्‍यो। सूर्यको तेजै कम भयो, र मन्‍दिरको पर्दा माझमा च्‍यातिएर दुई भाग भयो।