YouVersion Logo
Search Icon

लूका 17:26-27

लूका 17:26-27 NNRV

“नोआको दिनमा जस्‍तो भएको थियो, मानिसको पुत्रको दिनमा पनि त्‍यस्‍तै हुनेछ। नोआ जहाजभित्र प्रवेश नहोउञ्‍जेल मानिसहरू खाँदैथिए, पिउँदैथिए, विवाहबारी गर्दैथिए। र जलप्रलय आयो, र सबैलाई नष्‍ट पार्‍यो।