यूहन्ना 6:19-20
यूहन्ना 6:19-20 NNRV
पाँच-छ किलोमिटर डुङ्गा खियाएर गएपछि तिनीहरूले येशूलाई समुद्रमाथि हिँड़ेर डुङ्गाको नजिक आइरहनुभएको देखे, अनि तिनीहरू डराए। तर उहाँले तिनीहरूलाई भन्नुभयो, “म हुँ, नडराओ।”