YouVersion Logo
Search Icon

यूहन्‍ना 5:8-9

यूहन्‍ना 5:8-9 NNRV

येशूले त्‍यसलाई भन्‍नुभयो, “खड़ा होऊ, र आफ्‍नो ओछ्यान उठाऊ, र हिँड़।” तुरुन्‍तै त्‍यो मानिस निको भयो, र आफ्‍नो ओछ्यान बोकी ऊ हिँड़िहाल्‍यो। त्‍यो दिन शबाथ-दिन थियो।

Video for यूहन्‍ना 5:8-9