YouVersion Logo
Search Icon

यूहन्‍ना 1:10-11

यूहन्‍ना 1:10-11 NNRV

उहाँ संसारमा हुनुहुन्‍थ्‍यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्‍नै मानिसहरूकहाँ आउनुभयो, तर उहाँका आफ्‍ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्‌।

Video for यूहन्‍ना 1:10-11