यशैया 12:4-6
यशैया 12:4-6 NNRV
त्यस दिन तिमीहरूले भन्नेछौ, “परमप्रभुलाई धन्यवाद देओ। उहाँको नाउँको पुकारा गर। उहाँले के गर्नुभएको छ जाति-जातिहरूका बीचमा प्रचार गर। अनि उहाँको नाउँ उच्च पारिएको छ भनी घोषणा गर। परमप्रभुको भजन गाओ, किनकि उहाँले महिमापूर्ण कामहरू गर्नुभएको छ। सारा पृथ्वीले यो कुरा जानून्। हे सियोनका मानिस हो, उच्च सोरले कराओ, र आनन्दले गाओ, किनकि तिमीहरूका बीचमा इस्राएलका परमपवित्र महान् हुनुहुन्छ।”