YouVersion Logo
Search Icon

प्रस्‍थान 9:9-10

प्रस्‍थान 9:9-10 NNRV

त्‍यो सारा मिश्रमा मसिनो धूलो भएर मिश्रका सबै मानिस र पशुका शरीरमा खटिरा बन्‍नेछन्‌।” तब तिनीहरू भट्टीको खरानी लिएर फारोको सामुन्‍ने खड़ा भए, र मोशाले हावामा त्‍यो छरिदिए। अनि मानिस र पशुका शरीरमा खटिरा निस्‍किआए।