YouVersion Logo
Search Icon

प्रस्‍थान 9:3-4

प्रस्‍थान 9:3-4 NNRV

खेत-मैदानमा भएका तेरा पशुहरू, अर्थात्‌ घोड़ा, गधा, ऊँट, गाईबस्‍तुहरू र भेड़ाबाख्राहरूमाथि परमप्रभुको हात पर्नेछ, र त्‍यहाँ भयानक रूढ़ी आउनेछ। तर परमप्रभुले इस्राएलका गाईबस्‍तु र मिश्रका गाईबस्‍तुमा भेद राख्‍नुहुनेछ, र इस्राएलीहरूको एउटै पनि पशु मर्नेछैन’।”