YouVersion Logo
Search Icon

प्रस्‍थान 9:18-19

प्रस्‍थान 9:18-19 NNRV

यसकारण भोलि यसै बेला म यस्‍तो घोर असिना बर्साउनेछु जो मिश्र स्‍थापित भएको दिनदेखि अहिलेसम्‍म बर्सिएको छैन। अब मानिसहरू पठाएर मैदानमा भएका गाईबस्‍तुहरू र जे-जे छन्, सबै चाँड़ै भित्र्या, किनकि मैदानमा छोड़िएका र घरमा नहुलेको हरेक मानिस र पशुमाथि असिना बर्सिनेछ, र ती मर्नेछन्‌।”