YouVersion Logo
Search Icon

प्रस्‍थान 8:18-19

प्रस्‍थान 8:18-19 NNRV

ती जादूगरहरूले पनि आफ्‍ना गोप्‍य सीपद्वारा भुसुना ल्‍याउन खोजे, तर सकेनन्‌। मानिसहरू र पशुहरूमा भुसुना रहिरहे। तब जादूगरहरूले फारोलाई भने, “यसमा त परमेश्‍वरकै हात छ।” तर परमप्रभुले भन्‍नुभएबमोजिम फारोको हृदय कठोर भयो, र उनले तिनीहरूका कुरा सुनेनन्‌।