YouVersion Logo
Search Icon

प्रस्‍थान 7:9-10

प्रस्‍थान 7:9-10 NNRV

“फारोले तिमीहरूलाई ‘कुनै आश्‍चर्यकर्म देखाओ’ भन्‍दा, तैंले चाहिँ हारूनलाई भन्‍नू, ‘तपाईंको लहुरो लिएर फारोको सामु फ्‍याँकिदिनुहोस्, र त्‍यो साँप बन्‍नेछ।” तब मोशा र हारून फारोकहाँ गएर परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरे। हारूनले आफ्‍नो लहुरो लिएर फारो र उनका अधिकारीहरूका सामुन्‍ने फालिदिए, र त्‍यो साँप बन्‍यो।