YouVersion Logo
Search Icon

प्रस्‍थान 7:3-4

प्रस्‍थान 7:3-4 NNRV

तर म फारोको हृदय कठोर गराइदिनेछु। अनि मेरा चिन्‍हहरू र आश्‍चर्यकर्महरूको संख्‍या मिश्रमा बढ़ाउनेछु। तर फारोले चाहिँ तिमीहरूका कुरा सुन्‍नेछैन। तब म आफ्‍नो शक्ति मिश्रमाथि देखाउनेछु, र ठूलो इन्‍साफ गरीकन म मेरा दलहरू, अर्थात्‌ मेरा प्रजा इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्‍याउनेछु।