YouVersion Logo
Search Icon

प्रस्‍थान 7:11-12

प्रस्‍थान 7:11-12 NNRV

तब फारोले पनि ज्ञानी मानिस र टुनामुना गर्नेहरूलाई बोलाइपठाए, र ती मिश्रका जादूगरहरूले पनि आ-आफ्‍नो गोप्‍य सीपले त्‍यसै गरे: हरेकले आ-आफ्‍नो लहुरो फाल्‍यो, र त्‍यो साँप बन्‍यो। तर हारूनको लहुरोले उनीहरूका लहुरालाई निल्‍यो।