YouVersion Logo
Search Icon

प्रेरित 25:6-7

प्रेरित 25:6-7 NNRV

तिनीहरूका बीचमा उनी आठ-दश दिनभन्‍दा बढ़ी नबसी कैसरिया फर्के, र त्‍यसकै भोलिपल्‍ट न्‍याय-आसनमा बसेर उनले पावललाई ल्‍याउने हुकुम गरे। तिनी आएपछि यरूशलेमबाट आएका यहूदीहरू तिनको वरिपरि उभिए, र पावलको विरुद्धमा अनेक गम्‍भीर अभियोग लगाए, जसको तिनीहरूले प्रमाण दिन सकेनन्‌।