YouVersion Logo
Search Icon

प्रेरित 19:11-12

प्रेरित 19:11-12 NNRV

परमेश्‍वरले पावलको हातबाट असाधारण आश्‍चर्य कामहरू गर्नुभयो, यहाँसम्‍म कि रूमाल अथवा पछ्यौरा तिनको शरीरमा छुवाएर बिरामीहरूकहाँ लगिन्‍थे, र तिनीहरूका शरीरबाट रोग जान्‍थे र दुष्‍टात्‍मा पनि निस्‍कन्‍थे।