YouVersion Logo
Search Icon

२ पत्रुस 1:5-7

२ पत्रुस 1:5-7 NNRV

यसैकारण सबै किसिमका प्रयत्‍नद्वारा तिमीहरूको विश्‍वासमा सद्‌गुण र सद्‌गुणमा ज्ञान थप, ज्ञानमा आत्‍मसंयम, आत्‍मसंयममा धैर्य, धैर्यमा भक्ति, भक्तिमा भातृ-स्‍नेह, भातृ-स्‍नेहमा प्रेम थप।

Video for २ पत्रुस 1:5-7