YouVersion Logo
Search Icon

१ कोरिन्थी 11:23-24

१ कोरिन्थी 11:23-24 NNRV

किनकि प्रभुबाट मैले जे पाएँ, सो तिमीहरूलाई सुम्‍पी पनि दिएँ, अर्थात्‌ जुन रात उहाँ पक्राउ पर्नुभयो, त्‍यो रात प्रभु येशूले रोटी लिनुभयो, र धन्‍यवाद दिनुभएपछि उहाँले त्‍यो भाँच्‍नुभयो, र भन्‍नुभयो, “यो तिमीहरूका निम्‍ति मेरो शरीर हो। यो मेरो सम्‍झनाको निम्‍ति गर।”