इसुले भुन्या, “स्हबै भुन्दा ठुलो आग्या यइ हो – ‘याइ इस्राएल स्हुन्, परमप्रभु हाम्मा परमेसोर एक्कै हुन्। तोइले परमप्रभु आम्ना परमेसोरकन तेरो सारा हिर्दयले, सारा परानले, सारा मुनले र सारा सक्तिले माया गर्।’ अनि दोर्स्हो ठुलो आग्या यइ हो, ‘तोइले आम्नो घर ओरिपोरि बस्न्याहरुकन आपु जैथै माया गर्।’ यइ भुन्दा ठुलो आग्या अक्को नाइ।”