यइथैगरि परमेसोरको रैबार ल्याउन्या यसैयाले धर्मसास्त्रमै युहन्नाको बारेमै लेख्याछ,
“रुखो ठाउँमै एक जुनले ठुलो डाको गाड्डै भुन्यो,
‘परमप्रभुको बाटो स्हपाड,
उनुको हड्न्या बाटो स्होज्याउ।
स्हबै खाल्टा-खुल्टि पुरिन्याछ,
डाँडा-काँडा स्हुम्याउन्याछ,
घुमाउटो बाटो स्होज्याइन्याछन्,
र अप्ठारा बाटा स्हजिलो हुन्याछन्।
अनि स्हबै मान्ठले परमेसोरको मुक्ति देख्न्या छुन्।’”