जब म, मान्सको चेलाको आगमन हुन्या हो, तब त्यो समय नोआका पालामि भया जसोइ हुन्या हो। क्याकि जसेरि जलप्रलय भण्ना पइलि नोआ जहाज भितर पस्या दिन सम्म, मान्स खाइरया, पिरया रे ब्याबारि अद्दाथ्या, रे जलप्रलय आइबर तिनन सबलाइ स्वाट्टइ बगाइ नलैजान्ज्या सम्म तिननले था पाएइन। म, मान्सको चेलोको आगमन लगइ तसेरि हुन्या हो।