1
लूका 24:49
डोटेली नयाँ करार
DTYNT
रे मेरो पिताले तमनलाइ दिन्या बाचा अर्या पबित्र आत्मा म आफइ तमनमि पठाउन्या हु। तर तमनले स्वर्ग बठेइ सक्ति नपाउन्ज्या तमन इसइ सहरमि पखीराख्दु पणन्छ।”
Compare
Explore लूका 24:49
2
लूका 24:6
उन याँ आथिन, तर जिउना भइ उठिरइछन। गालीलमि हुनज्या उनले तमनलाइ कि भण्याथ्यो त्यो याद अर
Explore लूका 24:6
3
लूका 24:31-32
तब तिनरा आँखा खुल्या, रे तिननले उनलाइ पछेण्यो। रे उन तिनरा नजर बठेइ हराया। तिननले आपसमी भण्यो, “उनले हामसित बाटामि कुरणी अरनज्या, रे हामलाइ पबित्र सास्त्रको अर्थ भणनज्या हामरो हृदय उत्साह रे आसाले प्रज्वलित भयाथ्यो।”
Explore लूका 24:31-32
4
लूका 24:46-47
उनले तिननलाइ भण्यो, “पबित्र सास्त्रमि यिसो लेखिया छ, कि ख्रीष्टले दु:ख भोग्दु रे तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु पणन्छ, रे यरुशलेम सहर बठेइ सुरु अरिबर सब जातिलाइ उनरा नाउँमि पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या रे पाप क्षमाको प्रचार हुनु पणन्छ।
Explore लूका 24:46-47
5
लूका 24:2-3
तिननले ढुङो चिहान बठेइ हटाया भेट्यो। तर भितर पसन्ज्या तिननले प्रभु येशूको शरीर पाएइन।
Explore लूका 24:2-3