त्यो पशु, जुन तिमीले देख्यौ, कुनै समय थियो, अहिले छैन, अनि विनाशमा जानलाई अतल कुण्डबाट माथि निस्केर आउनेछ। संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा नाउँ नहुने पृथ्वीका बासिन्दाहरूले त्यस पशुलाई देखेर अचम्म मान्नेछन्, किनकि त्यो कुनै समय थियो, तर अब छैन र पछि आउनेछ।