1
प्रकाश 1:8
नेपाली समकालीन संस्करण
सर्वशक्तिमान परमप्रभु परमेश्वर भन्नुहुन्छ, “म नै अल्फा र ओमेगा हुँ” जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, अनि जो हुनआउनुहुनेछ।
Compare
Explore प्रकाश 1:8
2
प्रकाश 1:18
जीवितचाहिँ म नै हुँ; म मरेको थिएँ, अनि हेर, म सदा-सर्वदाको लागि जीवित छु! अनि मसित मृत्यु र पातालका साँचाहरू छन्।
Explore प्रकाश 1:18
3
प्रकाश 1:3
जसले यस अगमवाणीका वचनहरू ठूलो सोरमा पढेर सुनाउँछ, त्यो धन्यको हो, अनि यसलाई सुन्नेहरू र यसमा लेखिएका कुराहरू पालन गर्नेहरू धन्यका हुन्, किनकि समय नजिकै छ।
Explore प्रकाश 1:3
4
प्रकाश 1:17
जब मैले उहाँलाई देखें, तब म मरेतुल्य भएर उहाँको पाउमा पछारिएँ। तब उहाँले आफ्नो दाहिने हात ममाथि राखेर भन्नुभयो: “नडराऊ, आदि र अन्त्य म नै हुँ।
Explore प्रकाश 1:17
5
प्रकाश 1:7
“हेर, उहाँ बादलहरूका साथमा आउँदै हुनुहुन्छ”, अनि “हरेक आँखाले उहाँलाई देख्नेछ, तिनीहरूले पनि, जसले उहाँलाई घोचेका थिए” अनि सारा संसारका सबै पृथ्वीका सबै जातिहरूले “उहाँको कारण विलाप गर्नेछन्।” यस्तै होस्! आमेन!
Explore प्रकाश 1:7
Home
Bible
Plans
Videos