1
मर्कूस 14:36
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
उहाँले भन्नुभयो, “हे अब्बा, पिता, तपाईंका निम्ति सबै थोक सम्भव छन्। मबाट यो कचौरा हटाइदिनुहोस्; तापनि मेरो इच्छा होइन, तर तपाईंकै इच्छाअनुसार होस्।”
Compare
Explore मर्कूस 14:36
2
मर्कूस 14:38
जागा रहो र प्रार्थना गर; ताकि तिमीहरू परीक्षामा नपर। आत्मा तयार छ, तर शरीर कमजोर छ।”
Explore मर्कूस 14:38
3
मर्कूस 14:9
म तिमीहरूलाई साँच्चै भन्दछु, संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्छ, यस स्त्रीले जे कुरा गरेकी छ, त्यो कुरा पनि उसको सम्झनाका निम्ति बताइनेछ।”
Explore मर्कूस 14:9
4
मर्कूस 14:34
उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो प्राण शोकले मरेतुल्य भएको छ। तिमीहरू यहीँ बस, र जागा रहो।”
Explore मर्कूस 14:34
5
मर्कूस 14:22
जब उहाँहरू खाइरहनुभएको थियो, तब येशूले रोटी लिएर धन्यवाद दिनुभयो, भाँच्नुभयो र यसो भन्दै चेलाहरूलाई दिनुभयो, “लेओ, यो मेरो शरीर हो।”
Explore मर्कूस 14:22
6
मर्कूस 14:23-24
त्यसपछि उहाँले कचौरा लिनुभयो, र धन्यवाद दिनुभएपछि तिनीहरूलाई दिनुभयो; अनि तिनीहरू सबैले त्यसबाट पिए। तब उहाँले तिनीहरूलाई भन्नुभयो, “यो करारको मेरो रगत हो, जो धेरैका लागि बहाइन्छ।
Explore मर्कूस 14:23-24
7
मर्कूस 14:27
येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू सबैले मलाई त्याग्नेछौ, किनकि यसरी लेखिएको छ: “ ‘म गोठालालाई हिर्काउनेछु, र भेडाहरू तितरबितर हुनेछन्।’
Explore मर्कूस 14:27
8
मर्कूस 14:42
उठ! हामी जाऔँ! हेर, मलाई पक्राइदिने आइपुगेको छ!”
Explore मर्कूस 14:42
9
मर्कूस 14:30
येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्चै भन्दछु, आजै राति दुई पल्ट भाले बास्नुअगि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।”
Explore मर्कूस 14:30
Home
Bible
Plans
Videos