1
भजनसंग्रह 107:1
पवित्र बाइबल
परमप्रभुलाई धन्यवाद चढाओ, किनभने उहाँ उपकारी हुनुहुन्छ। उहाँको प्रेम सधैँ रहन्छ।
Compare
Explore भजनसंग्रह 107:1
2
भजनसंग्रह 107:20
परमेश्वरले आज्ञा गर्नुभयो र तिनीहरू निको भए। यसकारण ती मानिसहरू चिहानबाट बाँचे।
Explore भजनसंग्रह 107:20
3
भजनसंग्रह 107:8-9
उहाँको अनन्त प्रेमको निम्ति उहाँले सृजना गर्नु भएका आश्चर्यकामहरूको निम्ति उहाँलाई धन्यवाद देओ। परमेश्वरले तिर्खाएको आत्मालाई तृप्त पार्नु भयो। परमेश्वरले भोको आत्मालाई गुणपूर्ण कुराहरूले परिपूर्ण पारिदिनु भयो।
Explore भजनसंग्रह 107:8-9
4
भजनसंग्रह 107:28-29
तिनीहरू सङ्कटहरूले घेरिए, यसैकारण तिनीहरूले परमेश्वरलाई गुहार मागे। अनि उहाँले ती सङ्कटहरूबाट तिनीहरूलाई बँचाउनु भयो। परमेश्वरले समुद्र तूफानलाई रोक्नु भयो। अनि छालहरूलाई शान्त पार्नुभयो।
Explore भजनसंग्रह 107:28-29
5
भजनसंग्रह 107:6
त्यसपछि तिनीहरूले परमप्रभुलाई सहायताको निम्ति पुकारे। अनि उहाँले तिनीहरूलाई सङ्कटहरूबाट जोगाउनु भयो।
Explore भजनसंग्रह 107:6
6
भजनसंग्रह 107:19
तिनीहरू सङ्कटहरूमा थिए, यसैले सहयोगको निम्ति परमेश्वरलाई गुहार मागे र उहाँले तिनीहरूलाई ती सङ्कटहरूबाट बँचाउनु भयो।
Explore भजनसंग्रह 107:19
7
भजनसंग्रह 107:13
ती मानिसहरूलाई सङ्कटहरूमा फँसाइयो। यसैकारण तिनीहरूले परमेश्वरलाई गुहार मागे अनि उहाँले तिनीहरूलाई सङ्कटबाट बचाउनु भयो।
Explore भजनसंग्रह 107:13
Home
Bible
Plans
Videos