1
भजनसंग्रह 105:1
पवित्र बाइबल
परमप्रभुलाई धन्यवाद देऊ, उहाँको नाउँको उपासना गर। सबै जाति-जाति मानिसहरूलाई ती अचम्भ लाग्दा कुराहरूको बारेमा भन जुन उहाँले गर्नुहुन्छ।
Compare
Explore भजनसंग्रह 105:1
2
भजनसंग्रह 105:4
बल पाउनुलाई परमप्रभु कहाँ जाऊ। सहायताको लागि सधैँ उहाँकोमा जाऊ।
Explore भजनसंग्रह 105:4
3
भजनसंग्रह 105:3
परमप्रभुको पवित्र नाउँमा घमण्ड गर। तिमीहरू परमप्रभुलाई खोज्दै-खोज्दै आई पुग्यौं त्यसैले अब खुशी हौ।
Explore भजनसंग्रह 105:3
4
भजनसंग्रह 105:2
परमप्रभु प्रति भजन गाओ, उहाँको प्रशंसा गर। उहाँले गर्नु भएको अलौकिक कुराहरूको बारेमा बताऊ जो उहाँले गर्नुहुन्छ।
Explore भजनसंग्रह 105:2
Home
Bible
Plans
Videos