1
मर्कूसको सुसमाचार 11:24
पवित्र बाइबल
यसैले तिमीहरूले जे वस्तुको निम्ति प्रार्थना गर्दछौ। अनि यदि चीजहरू पाइसकेकाछौ भन्ने विश्वास राख्छौ तब त्यो तिम्रो आफ्नै हुनेछ।
Compare
Explore मर्कूसको सुसमाचार 11:24
2
मर्कूसको सुसमाचार 11:23
म तिमीहरूलाई साँच्चो भन्दछु, तिमीहरूले यो पर्वतलाई भन्सक्छौ, जा अनि समुद्रमा खस्। अनि यदि तिमीहरूको मनमा कुनै शंका छैन, अनि तिमीले विश्वास गरेको खण्डमा तिमीले भनेको कुरा घट्ने छ, तब परमेश्वरवले तिम्रो निम्ति यसो गरिदिनु हुनेछ।
Explore मर्कूसको सुसमाचार 11:23
3
मर्कूसको सुसमाचार 11:25
जब तिमीहरू प्रार्थनाका निम्ति तयार हुन्छौ, अनि कसैको विरुद्धमा तिमीहरूमा भएको नराम्रो सम्झना भयो भने, त्यसलाई क्षमा गरिदेऊ। यसो गर्यौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका सबै पापहरू क्षमा गरिदिनुहुनेछ।”
Explore मर्कूसको सुसमाचार 11:25
4
मर्कूसको सुसमाचार 11:22
यशूले जवाफ दिनुभयो, “परमेश्वरमा विश्वास राख।
Explore मर्कूसको सुसमाचार 11:22
5
मर्कूसको सुसमाचार 11:17
तब उहाँले तिनीहरूलाई सिकाउनु भयो। उहाँले भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिइएको छ, मेरो घर सबै जातिका निम्ति प्रार्थनाको घर कहललाइनेछ तर तिमीहरूले परमेश्वरको घरलाई डाँकूहरू लुक्ने घरमा परिवर्तन गरिरहेछौ।”
Explore मर्कूसको सुसमाचार 11:17
6
मर्कूसको सुसमाचार 11:9
केही मानिसहरू येशूको अघि- अघि हिँडदै थिए। केही मानिसहरू उहाँकै पछि-पछि हिँड्दै थिए। सबै मानिसहरू कराउँदै थिए, “‘उहाँको प्रशंसा गर!’ ‘स्वागत गर! परमेश्वरले उहाँलाई आशीर्वाद गरून् जो परमप्रभुको नाउँमा आउनु हुँदैछ!’
Explore मर्कूसको सुसमाचार 11:9
7
मर्कूसको सुसमाचार 11:10
“हाम्रा पिता दाऊदको राज्यलाई परमेश्वरले आशीर्वाद दिऊन्। जुन राज्य आउनेछ। स्वर्गको परमेश्वरलाई प्रशंसा!”
Explore मर्कूसको सुसमाचार 11:10
Home
Bible
Plans
Videos