“देवदारूले बनाएको तिम्रो विशाल महलले
तिमीलाई महान राजा बनाउदैन।
तिम्रा पिता खान र पिउनमा सन्तुष्ट थिए।
उनले के ठीक र निष्पक्ष थियो त्यही गरे।
यसर्थ प्रत्येक कुरो नै तिनको राम्रै भयो।
तिनले गरीब
र असाहय मानिसहरूलाई मद्दत गरे।
यसकारण प्रत्येक कुरा
तिनको लागि राम्रै भयो।
‘मलाई चिन्नु नै यसको अर्थ हो।’
परमप्रभुले भन्नुभयो।