1
प्रस्थानको पुस्तक 40:38
पवित्र बाइबल
यसर्थ दिउँसो पवित्र पालमाथि परमप्रभुको बादल रहन्थ्यो अनि राती बादलमा आगो देखिन्थ्यो। यसर्थ जब यात्रा गर्थे समस्त इस्राएलीहरू बादल देख्न सक्थे।
Compare
Explore प्रस्थानको पुस्तक 40:38
2
प्रस्थानको पुस्तक 40:34-35
भेट हुने पाललाई बादलले ढाक्यो र परमप्रभुको महिमाले पवित्र पाल भरिपूर्ण भयो। बादल त्यहाँ बसेकोले र पवित्र पालभित्र परमप्रभुको महिमा भरिएकोले मोशा भेटहुने पालभित्र जान सकेनन्।
Explore प्रस्थानको पुस्तक 40:34-35
Home
Bible
Plans
Videos